सन् २०२१ (बि.सं. २०७८) मा हुने हज सम्बन्धी सूचना
२०७८-०३-०४
२०७८-०३-०४
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को संक्रमण जोखिमका कारण यस वर्ष सन् २०२१ (वि.स.२०७८) का लागि साउदी अरवमा रहेका ६० हजार नागरिकहरुले मात्र हज गर्न पाउने गरी साउदी अरव सरकारले निर्णय गरेको सम्बन्धी सूचना ।

