Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल हज समितिको सचिवालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल हज समितिको सचिवालय

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सन् २०२२ को हज शुल्क जम्मा गर्ने सम्बन्धी सूचना

२०७९-०२-१५ २०७९-०२-१५

सन् २०२२ को हज शुल्क जम्मा गर्ने सम्बन्धी सूचना

नेपाल हज समितिको हज उपसमितिको मिति २०७९।०२।१५ गते बसेको बैठकले सन् २०२२ को हजका लागि साउदी अरब सरकारबाट मोअल्लिम लगायतका विषयहरूमा लाग्ने भनी प्राप्‍त प्रति व्यक्ति ७०७३.२२SAR, खाना बापत प्रति व्यक्ति ११७३SAR, घरभाडा बापत प्रति व्यक्ति ३४८० SAR र विविध खर्त वापत २००SAR गरी जम्मा ११९२६.२२SAR को नेपाली रू.३,९५,५९२।७२ र हवाइ भाडा रू.६७,८०० गरी जम्मा प्रति हज यात्रु नेपाली रकम रू.४,६३,३९२।७२ (रूपैया चार लाख त्रीसठ्ठी हजार तीन सय बयाननब्बे र पैसा बहत्तर मात्र) लाग्ने भएकोले पुराना आवेदकहरूले पहिले जम्मा गरेको रकम कट्टा गरी नेपाल हज समितिको राष्ट्रिय वाणिज्य बैंकको चल्ती खाता नं.११३००००३९६०१ वा मेघा बैंक लि. को चल्ती खाता नं. ००१००१०८३८३८१ मा जम्मा गरी सक्कल भौचर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सूचना प्रकाशित भएको मिति देखि मिति २०७९।०२।२३ गते भित्र बुझाउनुहुन अनुरोध छ ।

नोटः यस सूचनामा उल्लेख गरिएको साउदी रियालको नेपाली रकम नेपाल राष्ट्र बैंकको मिति २०७९।०२।१५ को बिनिमय दर रू. ३३.१७ प्रति SAR का दरले निकालिएको छ । कुनै अन्य कारणले जम्मा हज शुल्कमा परिवर्तन हुन गएमा पुनः सूचना मार्फत जानकारी गराईनेछ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-22 13:16:16

© सर्वाधिकार सुरक्षित नेपाल हज समितिको सचिवालय .